गृहपृष्ठ Featured चार बुँदे सहमतिपछि रुबी खानले आमरण अनशन तोड्ने (विज्ञप्तिसहित)

चार बुँदे सहमतिपछि रुबी खानले आमरण अनशन तोड्ने (विज्ञप्तिसहित)

प्रकाशित मिति:

निर्मला कुर्मीको अपहरण, शरीर बन्धक गरी हत्या प्रकरणमा आमरण अनशनमा बसेकी रुबी खानले आजबाट अनशन तोड्ने भएकी छिन् ।

महिला अधिकार मञ्चले बुधबार विज्ञप्ति जारी गरेर जारी आन्दोलन स्थगित गर्ने र खानले अनशन तोड्न लागेको जनाएको छ । सरकारसँग मंगलबार चारबुँदे सहमति भएपछि उनले अनशन तोड्न लागेकी हुन् ।

सहमतिमा कथंकदाचित न्याय पाउने बाटोमा अवरोध आए फेरि निरन्तर आन्दोलनमार्फत खबरदारी गर्ने पनि विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित् समाचार