गृहपृष्ठ Featured राष्ट्रिय सभाको बैठक २ दिन पछि सर्‍यो

राष्ट्रिय सभाको बैठक २ दिन पछि सर्‍यो

काठमाडौं : यही पुस २५ गतेलाई तय भएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश उक्त दिन नहुने भएको छ। संसद् सचिवालयले शुक्रबार सूचना जारी गर्दै बैठक दुई दिनपछि २७ गते मंगलबार अपराह्न १ बजेलाई निर्धारण गरिएको जानकारी दिएको छ।

राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ९६० बमोजिम राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त बैठक निर्धारण गरेका हुन्।

सम्बन्धित् समाचार