गृहपृष्ठ Featured आज एक सय रुपैयाँले बढ्यो सुनको भाउ

आज एक सय रुपैयाँले बढ्यो सुनको भाउ

प्रकाशित मिति:

काठमाण्डौ : सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ । तोलामा हिजो ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९२ हजार ५ सय रुपैयाँमा पुगेको हो ।

यस्तै, चाँदी पनि आज तोलामा ५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।

सम्बन्धित् समाचार