प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले ३ बजेका लागि मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्।
बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेछ।