गृहपृष्ठ Featured मधेश प्रदेशमा महिलातर्फ अर्याल विजयी

मधेश प्रदेशमा महिलातर्फ अर्याल विजयी

जनकपुरधामः राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशको महिलातर्फ सत्तारुढ गठबन्धनका उम्मेद्वार उर्मिला अर्याल विजयी भएकी छन्।

गठबन्धनमा नेकपा ९माओवादी केन्द्र० बाट उम्मेद्वार बनेकी अर्यालले नेकपा ९एमाले० र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेद्वार रुपाकुमारी यादवलाई पराजित गरेकी हुन्।

अर्यालले ६ हजार १५६ मतभार ल्याइन्। यादवले दुई हजार ७५४ मतभार पाइन्।

सम्बन्धित् समाचार