गृहपृष्ठ Featured कालिञ्चोक दर्शन लिमिटेडले १२ करोड बराबरको शेयर निष्काशन गर्ने

कालिञ्चोक दर्शन लिमिटेडले १२ करोड बराबरको शेयर निष्काशन गर्ने

काठमाडौं : कालिञ्चोक दर्शन लिमिटेडले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

आईपीओ निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ।

सम्झौता पत्रमा कालिन्चोक दर्शन लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीका हस्ताक्षर गरेका छन्।

सम्बन्धित् समाचार