गृहपृष्ठ Featured नेपाल-ओमानबीचको खेल दिउँसो ३ः४५ बजे देखि

नेपाल-ओमानबीचको खेल दिउँसो ३ः४५ बजे देखि

काठमाडौँ : ओमानमा आजबाट चारदेशीय टी-२० क्रिकेट श्रृखंला सुरु हुँदैछ। आजको खेलमा नेपालले घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समय अनुसार ३ः४५ बजेदेखि सुरु हुनेछ।

नेपालले ओमानसँग पछिल्लो टी-२० सन् २०१९मा खेलेको थियो जसमा ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो।

सन्दिप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान बनेयता लामिछानेको नेतृत्वमा नेपालले पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट खेल्दै हो।

सम्बन्धित् समाचार