वैखरी अनलाईन : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.१ मा रहेको N.D. कम्प्युटर्स सेल्स एण्ड सर्भिस सबैको रोजाईमा पर्न सफल हुदैं गएको छ । बर्षौदेखि कम्प्युटर सम्बन्धि सबै सेवा प्रदान गर्दै आइरहेको एनडि सबैको रोजाईमा पर्न सफल हुदैं गएका हो । कपिलवस्तु जिल्लाभर कम्प्युटर सम्बन्धि सम्पूर्ण गुणस्तरीय सेवा प्रदान गरि सबैको आफ्नो सेवाप्रति राम्रो प्रतिक्रिया प्राप्त भएको प्रो. सोनु पौडेलले बताउनुभयो । प्रो. पौडेलले आफुले उपलब्ध गराउँदै आएको सेवाप्रति सबैले राम्रो प्रतिक्रिया दिएकोमा सबैलाई धन्यवाद समेत दिनुभयो ।
अहिले कपिलवस्तुसहित बुटवल, भैरहवासम्म पनि आफुले सेवा दिईरहेको प्रो. पौडेलले जानकारी दिनुभयो । २० लाख रुपैयाँबाट सुरु गरिएको यो व्यवसायमा अहिले करिब ६० लाख रुपैयाँ बढी लगानी रहेको प्रो. पौडेलले बताउनुभयो ।
सुरुवाती चरणमा बजारमा केही समस्या देखिएको भए पनि अहिले सहज स्थिति रहेको उहाँको भनाई छ ।
यस्ता छन् उपलब्ध सेवा तथा सुविधा
१.कम्प्युटर सेल एण्ड सर्भिस
२. ल्यापटप सम्बन्धि सम्पूर्ण सेल एण्ड सर्भिस
३.ल्याप्टपका सम्पूर्ण पार्टस
४. फोटोकपी मेसिन
५. फोटोकपी मेसिन एण्ड प्रिन्टर सेल एण्ड सर्भिस
६. प्रिन्टरका सम्पूर्ण पार्टस
७. सिसिटिभि सेल एण्ड सर्भिस
८. सिसिटिभिसंग सम्बन्धित सम्पूर्ण पार्टसहरु होलसेलमा उपलब्ध
९.गेमिङ कम्प्युटर
१० गेमिङका लागी आवश्यक सम्पूर्ण एसोसेरिज उपलब्ध
११. कम्प्युटर र आईटि सम्बन्धि सम्पूर्ण सेवा तथा ए टु जेट पार्टस होलसेलमा उपलब्ध
१२. होम सर्विस आदि ।।