काठमाडौं : प्रतिनिधिसभा बैठक फागुन ८ गते बस्ने गरी स्थगित भएको छ । प्रतिपक्षी दल एमालेको विरोधका बीच शुक्रबार बसेको बैठकमा आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
आइतबार विहानै सत्ता गठबन्धनको बैठक राखिएको छ । एमसीसीका विषयमा सत्ता गठबन्धनबीचमा कुरा नमिल्दा एमसीसी संसदमा टेवल हुन सकेको छैन ।