गृहपृष्ठ Featured ३५० जना कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

३५० जना कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौं : पछिल्लो २४ घण्टामा ७ हजार ९६ जनाको कोभिड १९ परीक्षण गर्दा ३५० जनामा संक्रमण देखिएको छ।

यस्तै, १ हजार २७२ जना संक्रमण मुक्त हुँदा हाल सक्रिय कोरोना संक्रमितको संख्या १३ हजार ३५७ पुगेको छ।

संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाका कारण कुल मृतकको संख्या ११ हजार ९१७ पुगेको छ।

सम्बन्धित् समाचार