गृहपृष्ठ Featured माओवादी केन्द्र बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु

माओवादी केन्द्र बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु

काठमाडौं : नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु भएको छ । काठमाडौंमा बुद्धनगरमा सुरु भएको बैठक बिहीबारसम्म चल्नेछ ।

पार्टीको आन्तरिक तथा समसामयिक विषयमा बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।

सम्बन्धित् समाचार