गृहपृष्ठ Featured १८० जना कोरोना संक्रमित थपिए

१८० जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति:

देशभर पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३ सय ४१ जनामा कोरोना परीक्षण गर्दा १८० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

योसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९३६ पुगेको छ । नेपालमा हाल ८२३५ जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित् समाचार