गृहपृष्ठ Featured जसपाले आगामी असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने

जसपाले आगामी असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले आगामी असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने भएको छ । फागुन १३ गते सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विधान अधिवेशनको निर्णय गरेको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिएका छन् ।

यस्तै बैठकले फागुन २८ गते संघीय परिषद् र फागुन २९ र ३० गते पार्टीको केन्द्रीय समितिको बैठक बस्‍ने निर्णयसमेत गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सम्बन्धित् समाचार