वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ११ को ओदारी सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाणगंगा नगरपालिका वडा नः ११ का अनिल मगर रहेका छन ।
मोटर साइकलमा रहेका उनी भारतीय गाडीसगं ठक्कर खादा घटना स्थलमै मत्यु भएको हो ।








