गृहपृष्ठ Featured होली खेल्‍ने क्रममा एक जनाको मृत्‍यु

होली खेल्‍ने क्रममा एक जनाको मृत्‍यु

प्रकाशित मिति:

काठमाडौं : होली खेल्‍ने क्रममा घरको छतबाट खसेर एकजनाको मृत्‍यु भएको हो भने एकजना गम्भीर घाइते भएका हुन् ।

तारकेश्वर नगरपालिका ५ गोलढुंगास्थित हेमराज खड्का को घरमा डेरा गरी बस्ने ४३ वर्षीया डिवन कुमारी खड्काको मृत्‍यु भएको प्रहरीले जनाएको छ ।
खड्काको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारको क्रममा बिहीबार साँझ ७ः३५ बजे निधन भएको छ ।

सम्बन्धित् समाचार