गृहपृष्ठ Featured थप ८ जनामा कोरोना संक्रमण पुष्टि

थप ८ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति:

काठमाडौं : नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ६ सय ५५ कोरोना परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण शनिबार पनि कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप २ सय १० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६४ लाख ६०८ निको भएका छन् ।

हाल नेपालमा १ हजार ७ सय ५८ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।

 

सम्बन्धित् समाचार