गृहपृष्ठ Featured आइपीएल : टस हारेर चेन्नइ पहिले ब्याटिंग गर्दै

आइपीएल : टस हारेर चेन्नइ पहिले ब्याटिंग गर्दै

काठमाडौं : इन्डियन प्रिमियर लिग९आइपीएल० अन्तर्गत आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा चेन्नइ सुपर किंग्स र सनराइजर्स हैदरावाद भिड्दै छन्।

चेन्नइ र हैदरावादबीचको खेल अहिले ३स्४५ बजेदेखि डा डीवाइ पटाली स्पोर्टस एकेडेमीमा हुनेछ। चेन्नइले टस हारेर पहिले ब्याटिंग गर्ने निम्तो पाएको छ।

चेन्नइले यस सिजन ३ खेल खेल्दै तीनै खेलमा हार बेहोरेको छ भने हैदरावादले २ खेलमा दुईटै हार बेहोरेको छ। यस्तै साझ ७स्४५ बजेदेखि रोयल चेलेन्जर्स बेंगोलर र मुम्बई इन्डियन्सबीच खेल हुनेछ।

सम्बन्धित् समाचार