गृहपृष्ठ Featured डब्लुएचओका महानिर्देशक वैशाख ८ गते नेपाल आउने

डब्लुएचओका महानिर्देशक वैशाख ८ गते नेपाल आउने

प्रकाशित मिति:

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयस नेपाल आउने भएका छन्। स्वास्थ्य सचिव रोशन पोखरेलका अनुसार गेहब्रेयससहितको टोली वैशाख ८ गते नेपाल आइपुग्नेछ।

उनी तीन दिने सद्भाव भ्रमणका लागि नेपाल आउन लागेका हुन्। नेपालमा रहँदा गेहब्रेयसले विभिन्न महत्वपूर्ण भेटघाट गर्ने कार्यक्रम छ।

सम्बन्धित् समाचार