गृहपृष्ठ Featured एमालेले टुङ्गायो बाणगंगासहित कपिलवस्तुका ४ पालिकाका उम्मेद्वार

एमालेले टुङ्गायो बाणगंगासहित कपिलवस्तुका ४ पालिकाका उम्मेद्वार

कपिलवस्तु : एमाले कपिलवस्तुले जिल्लाका ४ वटा पालिकामा मेयर र उपमेयरको उम्मेद्वार टुंगाएको छ । जस अनुरुप बाणगंगाको मेयरमा चक्रपाणी अर्याल र उपमेयरमा रिता थारु , बुद्धभूमिको मेयरमा पिताम्वर खनाल र उपमेयरमा मञ्जु थारु, शिवराजको मेयरमा महादेव पोखरेल र उपमेयरमा शिवकुमारी थारुले एमालेवाट उम्मेदवारी पाउनु भएको छ । यस्तै विजयनगरमा अध्यक्षमा गोपाल थापा र उपाध्यक्षमा लक्ष्मी थारुले उम्मेदवारी पाउनु भएको छ ।

अन्य पालिकामा नटुंगिएको र कति पयमा मेयर टुंगिएपनि उपममेयर टुंगाउन वाँकी रहेको भन्दै विवरण सार्वजनिक गरिएको छैन ।

सम्बन्धित् समाचार