गृहपृष्ठ Featured कांग्रेसमा टिकट जसले पायो, उसैलाई जिताउन लागौ,अन्य कुरा चुनावपछि ः सचिव ठकुरी

कांग्रेसमा टिकट जसले पायो, उसैलाई जिताउन लागौ,अन्य कुरा चुनावपछि ः सचिव ठकुरी

वैखरी अनलाइन
नेपाली कांग्रेस कपिलवस्तु जिल्ला कार्य समिति कपिलवस्तुका जिल्ला सचिव शक्ति सिहं ठकुरीले पार्टीको आधिकारिक उमेद्धवारलाई जिताउन सबै लाग्नु पर्ने बताउनु भएको छ ।
वैखरी अनलाइन मिडियासगं कुराकानी गर्दै उहाँले“ टिकट जसले पायो, उसैलाई जिताउन लागौ, चित्त नबुझेका कुरा चुनावपछि गर्नुपर्ने ” बताउनु भएको हो ।

टिकट बितरणका बिषयमा नेता तथा कार्यकर्ताबाट गुनासो आउनु स्वभाविक भएतापनि पार्टीले जसलाई टिकट दिन्छ , उसलाई जिताउनु कांग्रेसी नेता तथा कार्यकर्ताको धर्म रहेको उहाँको भनाइ छ । साथै उहाँले आएका गुनासोले पार्टीको नेतृत्व तहले तत्काल मिलाउने बिश्वास समेत ब्यक्त गर्नु भएको छ ।

सम्बन्धित् समाचार