गृहपृष्ठ Featured बाणगंगामा वैशाख २७ गतेदेखि अत्यावश्यक बाहेकका सेवाहरु प्रभावित हुने

बाणगंगामा वैशाख २७ गतेदेखि अत्यावश्यक बाहेकका सेवाहरु प्रभावित हुने

वैखरी अनलाईन : बाणगंगा नगरपालिकाबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवाहरु प्रभावित हुने भएका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा नगरका कर्मचारीहरु खटिने भन्दै भएकाले प्रदान गरिने सेवाहरु प्रभावित हुने भएका हुन् ।

यही वैशाख २७ गतेदेखि यस कार्यालय तथा यस अन्तर्गतका कार्यालयबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका अन्य सेवा प्रभावित हुने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले वैखरी अनलाईनलाई जानकारी दिए ।

सम्बन्धित् समाचार