गृहपृष्ठ Featured काठमाडौंमा ३०० मत गन्दा बालेन शाहको अग्रता कायमै

काठमाडौंमा ३०० मत गन्दा बालेन शाहको अग्रता कायमै

प्रकाशित मिति:

काठमाडौं : काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । काठमाडौंमा ३०० मत गन्दा बालेनले ७२ मत ल्याएर अग्रता लिनु भएको छ । दोस्रोमा कांग्रेसकी सिर्जना सिंहले ७० मत र तेस्रोमा रहेका एमालेका केशव स्थापितले ५९ मत प्राप्त गर्नु भएको छ ।

वडा नम्बर १ र ३२ बाट मतगणना सुरू भएको छ । काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मतगणना जारी छ ।

सम्बन्धित् समाचार