गृहपृष्ठ Featured काठमाडौंको उपमेयरमा ७५ भोट गन्दा सुनिताले ल्याइन् ५२ मत

काठमाडौंको उपमेयरमा ७५ भोट गन्दा सुनिताले ल्याइन् ५२ मत

काठमाडौं : काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो अन्तरालमा अग्रता लिनुभएको छ । काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा ७५ मत गन्दा सुनिताले ५२ मत ल्याउनुभएको छ ।

सम्बन्धित् समाचार