गृहपृष्ठ Featured घोराही उपमहानगरमा गठबन्धनको अग्रता कायमै

घोराही उपमहानगरमा गठबन्धनको अग्रता कायमै

प्रकाशित मिति:

दाङ : घोराही उपमहानगरपालिकामा गठबन्धनले अग्रता कायम गरिरहेको छ। गठबन्धनका तर्फ बाट माओवादीका मेयरका उम्मेदवार हेमराज शर्माले ३ हजार १ सय ३७ मत प्राप्त गरेका छन्।

एमालेका नरुलाल चौधरीले २ हजार ७ सय ६१ मत प्राप्त गरेका छन । मेयरमा गठबन्धनले ३ सय ७६ मतले अग्रता कायम राखेको छ। यसैगरी उपमेयरमा पनि गठबन्धन तर्फका काङ्ग्रेस उम्मेद्वार भुप बहादुर डागिको अग्रता कायमै छ।

डाँगीले ३ हजार ४ सय ३० मत प्राप्त गरेका छन् भने एमालेकी हुमा डिसिले २ हजार ६ सय ५९ मत प्राप्त गरेकि छिन्।

सम्बन्धित् समाचार