गृहपृष्ठ Featured बुद्धभूमि- १ मा मेयर र वडाध्यक्षमा कांग्रेसको अग्रता, उपमेयरमा एमाले अघि

बुद्धभूमि- १ मा मेयर र वडाध्यक्षमा कांग्रेसको अग्रता, उपमेयरमा एमाले अघि

प्रकाशित मिति:

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन् । वडा नं.१ मा तीन हजार ८ सय ८ मत गणना गर्दा मेयरमा कांग्रेसका उम्मेदवारले ११५१ सहित अग्रता बनाएका हुन् भने नेकपा एमालेका उम्मेदवारले १४११ मत सहित पछ्याई रहेका छन् । यता उपप्रमुख तर्फ भने नेकपा एमालेका उम्मेदवार अगाडि छन् ।

बुद्धभुमी अपडेट वडा १ मा 3808 मत गणना गर्दा
मेयर / उपमेयर / वडा अध्यक्ष
सुर्य : 1411/ 1516/ 1326
रुख : 1551/ 1418/ 1331

सम्बन्धित् समाचार