गृहपृष्ठ Featured कपिलवस्तुको कृष्णनगर- १ मा राप्रपाको प्यानलै विजयी

कपिलवस्तुको कृष्णनगर- १ मा राप्रपाको प्यानलै विजयी

कपिलवस्तु : कपिलवस्तुमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले वडाध्यक्ष जितेर खाता खोलेको छ । आइतबार विहान आएको अन्तिम मतपरिणाम अनुसार कृष्णनगर नगरपालिका वडा नं। १ मा राप्रपाका उम्मेद्वारले ६ सय १५ मत ल्याएर वियजी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी जसपाका उम्मेद्वारले ५ सय १६ मत पाएर पराजित हुन् पुगेका छन् ।

कृष्णनगर- १ मा राप्रपाका सबै उम्मेद्वार विजयी भएका छन् ।

सम्बन्धित् समाचार