गृहपृष्ठ Featured गुल्मीमा पहिलो महिला वडाअध्यक्ष निर्वाचित

गुल्मीमा पहिलो महिला वडाअध्यक्ष निर्वाचित

गुल्मी : गुल्मी जिल्लामा पहिलो महिला वडाअध्यक्षमा निर्वाचित भएकी छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर(९ को वडाअध्यक्षमा भुमा गुरुङ निर्वाचित भएकी हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका रामकृष्ण कंडेलले पराजित भएका छन् ।

नगरको वडानम्बर-१ मा पनि नेपाली कांग्रेसकै मोहन घिमिरे वडाअध्यक्षमा निर्वाचित भएका छन् । एमालेका नारायण थापा पराजित भएका छन् ।

मुसिकोटको मेयर/उपमेयरमा कडा प्रतिस्पर्धा भइरहेको छ ।

सम्बन्धित् समाचार