गृहपृष्ठ Featured भरतपुर महानगर मतगणना अपडेट : रेणु दाहाल र विजय सुवेदीको मतान्तर कति ?

भरतपुर महानगर मतगणना अपडेट : रेणु दाहाल र विजय सुवेदीको मतान्तर कति ?

प्रकाशित मिति:

चितवन : भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहाल निरन्तर अगाडि बढिरहेकी छन्। ३ हजार १०५ मत गणना हुँदा रेणुले १२०८ मत प्राप्त गरेकी छन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १०८७ मत प्राप्त गरेका छन्। रेणु र विजयको मतान्तर १२१ मत छ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४३० मत प्राप्त गरेका छन्।

त्यसैगरी कांग्रेसको उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले १ हजार ३६२ मत प्राप्त गरेका छन्। उनकी प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले ८७७ मत प्राप्त गरेकी छन्।

सम्बन्धित् समाचार