कपिलवस्तुको विजयनगर गाउँपालिका – ७ मा १८६४ मत गणना हुँदा कांग्रेसले अग्रता लिएको छ । समग्रमा अहिले सम्म भएको मत गणनमा एमाले नै अघि रहेको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिका – ७ मा १८६४ मत गणना हुँदा । मत अपडेट (बिहान ९ः३० बजे )
अध्यक्ष पदमा
एमाले (सूर्य) = ३९८
जसपा (छाता ) = ४७९
काँग्रेस (रूख) = ६५१
उपाध्यक्ष पदमा
एमाले (सूर्य) = ३५६
जसपा (छाता) = ६३०
काँग्रेस (रूख) = ३०३
वडा अध्यक्ष पदमा
एमाले (सूर्य) = ५६०
जसपा (छाता) = ४१५
काँग्रेस (रूख) = ११५
बहुजन शक्ति (जग) = २८४








