गृहपृष्ठ Featured भरतपुरमा विजय सुवेदीले अग्रता बनाए

भरतपुरमा विजय सुवेदीले अग्रता बनाए

चितवन : चितवनको भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । माओवादीबाट मेयरकी उम्मेदवार रेनु दाहालले २४६५ मत ल्याउँदा सुवेदीले २४६८ मत ल्याएका हुन् ।

विजयले ३ मतको अग्रता लिएका हुन् ।

सम्बन्धित् समाचार