गृहपृष्ठ Featured कपिलवस्तुको विजयनगरमा मतपत्र गायब भएको भन्दै स्थानीय आक्रोशित

कपिलवस्तुको विजयनगरमा मतपत्र गायब भएको भन्दै स्थानीय आक्रोशित

कपिलवस्तुको विजयनगर गाउँपालिका- २ मा मतगणना हुदै गर्दा विवाद सुरु भएको छ। मतपेटिकाबाट १३७ मतपत्र गएब भएको कारण मतगणना रोकिएको छ । पालिकामा खसेको मत भनि मतदान अधिकृतले टिपाएको सख्या भन्दा केही मत कम भए पछि स्थानिय बिरोधमा उत्रिएका छन् ।

मतपत्र कम हुनुको कारण खोजि भइरहेको र कारण पता लगाए पछि मातगणना हुने निर्वाचन अधिकृत भविश्वर पाण्डेले जानकारी दिनु भयो ।

 

सम्बन्धित् समाचार