गृहपृष्ठ Featured भरतपुरमा अग्रता बनाउँदै एमाले, रेनु ३३ मतले पछाडि

भरतपुरमा अग्रता बनाउँदै एमाले, रेनु ३३ मतले पछाडि

प्रकाशित मिति:

चितवन : भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का उमदेवार विजय सुवेदीले अग्रता बढाउँदै लगेका छन् । उनले सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उमेदवार रेनु दाहाललाई ३३ मतले पछाडि पारेका छन् ।

११ हजार सात मत गन्दा सुवेदीले तीन हजार तीन मत पाएका छन् । दाहालले तीन हजार ८०५ मत ल्याएकी छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ५११ मत प्राप्त गरेका छन् ।

सम्बन्धित् समाचार