गृहपृष्ठ Featured बाणगंगामा ४ वटा वडाको मत गन्दा मेयरमा एमाले र उपमेयरमा कांग्रेसको अग्रता

बाणगंगामा ४ वटा वडाको मत गन्दा मेयरमा एमाले र उपमेयरमा कांग्रेसको अग्रता

बाणगंगा नगरपालिकामा मेयरमा नेपाली कांगे्रसका उम्मेदवारलाई पछि पार्दै नेकपा एमालले अग्रता बनाएको छ । एमालेका चक्र अर्याल ३५ हतले अगाडि रहेका छन् । यता उपमेयरमा भने नेपाली कांग्रेसका उम्मेदवार अघि रहेका छन् । हालसम्म ४ वटा वडाको मत गणना भएको छ ।

सम्बन्धित् समाचार