गृहपृष्ठ Featured कपिलवस्तुको बुद्धभुमी २ मा कांग्रेसका राणा वडाध्यक्ष पदमा बिजयी

कपिलवस्तुको बुद्धभुमी २ मा कांग्रेसका राणा वडाध्यक्ष पदमा बिजयी

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नः २ मा नेपाली कांग्रेसका सुरज प्रताप राणा बिजयी भएका छन । ४,२६१ मत गन्दा नेपाली कांग्रेसका राणा ४५० मतअन्तरले अगाडी बढि रहेका छन । यसभन्दा अगाडी सो वडामा एमालेले जित हासिल गरेको थियो ।

गणना गर्न बाकी रहेका ३०५ मतनै एमालेका उम्मेदवारले लिएपनि कांग्रेसले जित्ने पक्का भएको हो । यद्यपि उनी बिजयी भएको घोषणा हुन भने बाकी रहेको छ ।

सम्बन्धित् समाचार