कपिलवस्तु नगरपालिका वडा नं. ५ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका दिरेप कुमार चौधरी पुनः वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
पालिका चुनाव- २०७९ अन्तर्गत अहिले अहिले जिल्लाका विभिन्न मतगणना स्थलबाट मत परिणामहरु सार्वजनिक भईरहेका छन् ।








