गृहपृष्ठ Featured शितगंगा नगरपालिकाको मेयरमा कांग्रेसको अग्रता, उपमेयरमा एमाले अघि

शितगंगा नगरपालिकाको मेयरमा कांग्रेसको अग्रता, उपमेयरमा एमाले अघि

प्रकाशित मिति:
शितगंगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता लिदाँ उपमेयरमा नेकपा एमालेले अघि देखिएको छ ।
शितगंगा नगरपालिकाकाे हालसम्म :
प्रमुख
सुर्य : 8187
रुख : 8227
हलाे : 30
उपमेयर
सुर्य : 8560
हसिया हताैडा : 6433
हलाे : 87

सम्बन्धित् समाचार