गृहपृष्ठ Featured कपिलवस्तुको बुद्धभुमी-९ को वडाअध्यक्षमा कांग्रेसका आचार्य विजयी

कपिलवस्तुको बुद्धभुमी-९ को वडाअध्यक्षमा कांग्रेसका आचार्य विजयी

प्रकाशित मिति:

वैखरी अनलाईन : कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. ९ को वडाअध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका उम्मेदवार प्रमोद आचार्य विजयी भएका हुन् । यस बारे आधिकारीक घोषणा हुन बाँकी रहेको छ ।

सो वडामा २०७४ सालको स्थानिय तहको चुनावमा एमाले बिजयी भएको थियो ।

सम्बन्धित् समाचार