बाणगंगा नगरपालिका ५ मा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । वडाध्यक्ष तर्फ हालसम्म १, ८९४ मत गन्दा कांग्रेसका उम्मेदवारले ८९२ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवारले ६४८ मत प्राप्त गरेका छन् ।
बाणगंगा नगरपालिका- ५ मा कांग्रेसको अग्रता कायमै




लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैआज यी प्रदेशमा भारी वर्षाको सम्भावना
८ घण्टा अघि