गृहपृष्ठ Featured बाणगंगा ५ मा कांग्रेसका दुनिका भुसाल वडाध्यक्ष पदमा बिजयी

बाणगंगा ५ मा कांग्रेसका दुनिका भुसाल वडाध्यक्ष पदमा बिजयी

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ५ मा दुनिका भुसाल बिजयी भएका छन । एमालेका उम्मेदवारलाई ३ सय बढि मत अन्तरले हराउदै भुसाल बिजयी भएका हुन । सो वडामा यसअघि एमालेले जित हासिल गरेकाा थियो ।

सम्बन्धित् समाचार