वैखरी अनलाइन कपिलवस्तु जिल्लाको मायादेवि गाउपालिकाको अध्यक्षमा वलीउद्धीन मुसलमान बिजयी भएका छन । सो पालिकामा यसभन्दा अगाडी जसपाले जित हासिल गरेको थियो ।
अन्तीम मतपरिणाम भने सार्वजनिक हुन भने बाकी रहेको छ ।