गृहपृष्ठ Featured बाघको आक्रमणबाट अर्घाखाँचीमा बालकको मृत्यु

बाघको आक्रमणबाट अर्घाखाँचीमा बालकको मृत्यु

अर्घाखाँचीमा बाघको आक्रमणबाट एक बालकको मृत्यु गएको छ  । बिहिबार साँझ बाघको आक्रमणबाट सन्धिखर्क नगरपालिका–४ आमलडाँडाका ज्ना नेपालीका ७ वर्षीय छोरा सम्रटा नेपालीको मृत्यु गएको प्रहरीले जनाएको छ ।

 

अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी अम्मर बहादुर  थापा क्षेत्रीले  बिहिबार  साँझ ७ बजे बाघको आक्रमणबाट बालकको ज्यान गएको  बताए ।

सम्बन्धित् समाचार