गृहपृष्ठ Featured सुत्केरी आमालाई ५ हजार पोषण भत्ता दिइने

सुत्केरी आमालाई ५ हजार पोषण भत्ता दिइने

काठमाडौं : सरकारले सुत्केरी आमालाई ५ हजार पोषण भत्ता दिने भएको छ ।

संसदमा आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मातृ शिशु मृत्युदर कम गर्नका लागि सुत्केरीलाई एकमुष्ट ५ हजार पोषणभत्ता दिइने बताउनुभयो ।

यस्तै, शिक्षक अस्पताल बनाउनका लागि बजेट छुट्याएको सरकारले विपन्न मृगौला रोगीहरुको निःशुल्क मृगौला प्रत्यारोपणको लागि १० करोड रुपैयाँ बजेट छुट्याएको छ ।

 

सम्बन्धित् समाचार