गृहपृष्ठ Featured सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाइयो

सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाइयो

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ । कर्मचारीहरूले अहिले पाउँदो आएको तलबमानमा १५ प्रतिशत तलब बढाइएको अर्थमन्त्री जनार्दन शर्माले बताए ।

आइतबार संसद्मा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले कर्मचारीले पाउँदै आएको भत्तालाई यथावत् राखिएको पनि बताए ।

 

सम्बन्धित् समाचार