गृहपृष्ठ Featured यस्तो छ बाणगंगाको आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम (पुर्ण पाठसहित)

यस्तो छ बाणगंगाको आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम (पुर्ण पाठसहित)

वैखरी अनलाईन : बाणगंगा नगरपालिकाले आर्थिक बर्ष २०७९/८० को निति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको छ । आज भएको एघारौं नगरसभाबाट आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो । स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार, पर्यटन तथा समग्र विकासलाई प्राथमिकता दिदै निति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले वैखरी अनलाईनलाई बताए ।

पुर्ण पाठको लागी तल दिएको लिंक क्लिक गर्नुहोला :

नीति-तथा-कार्यक्रम-२०७९।८०

सम्बन्धित् समाचार