गृहपृष्ठ Featured कपिलवस्तुका प्रहरी प्रमुख कार्की एसएसपीका लागी सिफारिस

कपिलवस्तुका प्रहरी प्रमुख कार्की एसएसपीका लागी सिफारिस

कपिलवस्तु : कपिलवस्तुका प्रहरी प्रमुख दान बहादुर कार्की प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी बढुवाका लागि सिफारिस भएका छन् । शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई सम्बन्धित एसएसपीमा बढुवा गर्न सिफारिस गरे सङ्गै कपिलवस्तुका प्रहरी प्रमुख कार्की पनि परेका हुन् ।

कार्की बढुवा सिफारिस सूचीको ५ औं नम्बरमा छन् ।

 

सम्बन्धित् समाचार