गृहपृष्ठ Featured कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी

सत्तारूढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज मंगलबार पनि जारी छ। सोमबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा आज गठबन्धन तथा आगामी प्रदेश र संघको निर्वाचनबारे छलफल हुनेछ।

सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन प्रस्तुत गरिनुका साथै प्रदेशका पार्टी सभापतिले आफ्नो धारणा राखेका थिए।

 

सम्बन्धित् समाचार