गृहपृष्ठ Featured लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान

लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान

लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै लुम्बिनी प्रदेशको शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयले इच्छुक र योग्य व्यक्तिलाई सात दिनभित्र निवेदन पेस गर्न भनिएको छ ।

निवेदनका साथ मान्यताप्राप्त विश्वविद्यालयबाट प्राप्त गरेको विद्यावारिधिको उपाधिसहित शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि, कम्तीमा १५ वर्ष विश्वविद्यालय तहमा प्राध्यापन वा अनुसन्धान कार्य गरी प्राध्यापकको उपाधि हासिल गरेको प्रमाणहरूको प्रतिलिपिलगायत कागजात तथा विवरण पेस गर्नुपर्ने जनाइएको छ ।

सम्बन्धित् समाचार