गृहपृष्ठ Featured कपिलवस्तुमा टेवल फ्यान जोड्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

कपिलवस्तुमा टेवल फ्यान जोड्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

प्रकाशित मिति:

कपिलवस्तु : कपिलबस्तुमा करेन्ट लगेरएक महिलाको मृत्यु भएको छ ।

जिल्लाको शुद्धोधन गाँउपालिका- ४ मुडफुटवाको तिलकराम चाईको श्रीमती २८ वर्षकी पुनम चाईको मृत्यु भएको प्रहरी नायब उपरिक्षक जेशी शाहले बताए ।

चाईको आफ्नै घरमा रहेको टेवल फ्यान बोर्डमा जोड्ने क्रममा करेन्ट लागी घाईते भएकोमा उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको उनले बताए ।

सम्बन्धित् समाचार