गृहपृष्ठ Featured बाणगंगामा रहेको सिद्धार्थ क्याम्पसको बसमाथि तोडफोड

बाणगंगामा रहेको सिद्धार्थ क्याम्पसको बसमाथि तोडफोड

वैखरी अनलाइन , बाणगंगा

कपिलवस्तुको बाणगंगामा रहेको  सिद्धार्थ क्याम्पस बुङ्चिका बस माथी तोडफोड भएको छ । क्याम्पसको प्राङ्गणमा रोकिराखेका दुई वटा बस माथी गएराती तोडफोड भएको हो ।
विद्यार्थी सङ्गठनले राखेका माग प्रति गम्भीर नभएको भन्दै गए राती नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी कपिलवस्तुद्वारा तोडफोड भएको हुन सक्ने घटना स्थलमा भेटिएको पत्रद्वारा  आङ्कलन गर्न सकिन्छ ।

घटना के कति कारणले भएको हो यसबारे थप छानबिन भइ रहेको क्याम्पसका एक प्रध्यापकले वैखरी अनलाइनलाई बताए ।

तोडफोड भएको स्थानमा भेटिएको पत्र

 

सम्बन्धित् समाचार