गृहपृष्ठ Featured जसपा लुम्बिनी प्रदेश कमिटी सदस्य नेता केवट एमाले प्रवेश

जसपा लुम्बिनी प्रदेश कमिटी सदस्य नेता केवट एमाले प्रवेश

प्रकाशित मिति:

भदौ २२ गते ,रूपन्देही ।

जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य बच्चुलाल केवट एमाले प्रवेश गरेका छन् ।

केवट २०७४ सालको स्थानीय निर्वाचनमा गैडहवा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

केवट आज एमाले प्रवेश गरेको एमाले जिल्ला कमिटी सदस्य सन्दीप गुप्ताले बताए ।

उनलाई एमाले सचिव छविलाल विश्वकर्मा र पोलिटव्युरो सदस्य खिमलाल भट्टराईले पार्टीमा स्वागत गरेका थिए ।

सम्बन्धित् समाचार